歓迎
1. a welcome; स्वागत ; खातिरदारी ; सत्कार ; स्वागतसत्कार ;
真心のこもった歓迎
हार्दिक (/ न्यानो) स्वागत (/ स्वागतसत्कार)
冷たい歓迎
रुखो (/ उत्साहहीन) स्वागत
歓迎の笑顔
स्वागत जनाउने मुस्कान
彼は盛んな歓迎を受けた
उसको असाध्य खातिरदारी (/ सत्कार / सम्मान) गरियो ।
祝いの席で真っ先に歓迎の辞を述べた
समारोहमा सर्वप्रथम उनले स्वागतभाषण गरे ।
私の本を借りるのは大歓迎だよ
मेरेा कितब सापट लिन सक्छौ ।
温かい歓迎が待っていることを君もよく知っているだろう。直ぐに戻ってきなさい ’
तिमीलाई थाहा छ; तिम्रो न्यानौ स्वागत हुनेछ । झट्टै आऊ बाबु ।
歓迎すべき知らせ
सुखद (/ आनन्द दिने) खबर
歓迎される(されない)客
स्वागत (/ सत्कार) गरिएको (नगरिएको) पाहुना
互いに歓迎し合う
एउटाले अर्कोलाई सत्कार गर्नु
会場整理係が客人を歓迎した
परिचारकहरूले अतिथिहरूको स्वागतसत्कार गरे ।
主賓に歓迎の意を表すよう割り当てられた人たちが花束をもって歓迎した
प्रमुख अतिथिलाई स्वागतार्थीहरूले पुष्पगुच्छा दिई स्वागत गरे ।
彼らは私たちを温かく歓迎してくれた
उनीहरूले हामीलाई हार्दिक स्वागत गरे ।
こんなに大歓迎されたのは初めてだ
यति धेरै स्वागत गरिएको कहिल्यै महसुस गरिनँ ।