看護
1. nursing; परिचालन ; स्याहार– सुसार ; पेशा ;
妻の温かい看護は大きな支えだった ’
मेरी श्रीमतिको पियारो परिचालन चाहिँ ठूलो सहारा थियो ।
手厚い看護を受けた
मैले राम्रो स्याहार–सुसार पाएँ । ; म राम्ररी हेरचाह गरिएँ ।
連語
看護する
病人を看護する
रोगीहरू स्याहार्नु ; रोगीहरूको (स्याहार–)सुसार गर्नु