UNOES 日本語・ネパール語辞典用例つき・無料

患者

〔医療を受けている〕 a patient; रोगी ; बिरामी ; मधौरो / मधौरू ;〔特定の病気にかかっている〕 a case; विशेष रोगी ;

  • 入院患者

    अस्पतालमा लगिदिएको रोगी

  • 患者を診察する

    रोगीलाई जँच्नु ; रोगीको जाँच गर्नु

  • 患者にとって最適の治療法

    बिरामीको सही उपचार

  • 患者は危機的な状態だ

    रोगीको अवस्था नाजूक छ ।

  • 看護婦は患者の傷の手当をした

    परिचारिकाले बिरामीको घाउमा मलमपट्टी लगाइन् ।

  • 傷の痛みに患者は泣いた

    घाउको पीडाले बिरामी रोयो ।

  • 特に東京都では,高齢者の発病に加えて,若い世代の患者が多いのが特徴だ

    विशेष गरी टोकियो महानगरमा वृद्धहरूको साथै युवावर्गमा क्षयरोगीहरूको संख्या बढ्दो छ ।