UNOES日ネ辞書日本語⇄ネパール語辞書

感じ

1. 〔感覚〕 a sensation; अनुभूति ; स्पर्श ;〔触感〕 touch; feel; सम्पर्क ; संसर्ग ; परी ; प्रकार ;

  • 喜びとは単なる感じではなく心の状態だ

    आनन्द भनेको केवल अनुभूति नभई हृदयको अवस्था हो ।

  • エンジンから異常な感じの音がした

    इन्जिनबाट अनेक प्रकारको आवाज निस्कियो ।

2. 〔心持ち〕 a feeling; भाव ; बोध ; भावना(हरू) ; मनोभाव ;

  • 悲しい感じ

    विषादको झलक ; दुखित भाव

  • この絵にはのどかな感じがある

    यस चित्रमा आरामदायी भाव (/ महसुस) पाइन्छ ।

  • 彼らが寝てるところを見たことがないって感じ

    मलाई लाग्छ; तिनीहरू सुत्दै–सुत्दैनन्

  • 彼は怒った感じで否定した

    उसले रीस झल्कने बोलीले इन्कार गऱ्यो ।

  • それゆえに自分が見捨てられたような感じがした

    त्यसले गर्दा मलाई आफू त्यागिएको भाव उत्पन्न गऱ्यो ।

3. 〔印象〕 an impression; छाप ; गहिरो असर (/ प्रभाव) ; प्रकार ;

  • 暗い感じの絵

    उदास (/ फिक्का) देखिने चित्र ; उदासलाग्ने खालको चित्र

  • 感じの良い(悪い)人 女

    मनपर्दो (/ मनपर्दी) (मन–नपर्दो) मानिस ; (बे)आकर्षक मानिस

  • 感じの良い話し方(声) は「美味しい」「甘い」だが音に対しても「心地よい」などで用いることができる

    मीठो (/ प्रिय / सुरिलो / मधुर) बोली (स्वर) *मीठो

  • 君に恋人がいる感じがするよ

    तिमीसित कोही गलफ्रेन्ड छ जस्तौ छ । ; तिमीसति गलफ्रेन्ड भएको छलक मैले पाएँ ।

4. 〔雰囲気〕 वातावरण ; मोड ;

  • 和風な感じを出す

    जापानी वातावरण (/ मुड) बनाउनु (/ सृजना गर्नु)

  • 今日はだれも家にいない感じだ

    आज घरमा केही चालचुल छैन जस्तो छ । ; आज घरमा कसैको संकेत (/ लक्षण) देखिँदैन ।