UNOES 日本語・ネパール語辞典用例つき・無料

肝心/肝腎

  • 模範を示すことが肝心だ

    तपाईंको उदाहरण नै महत्त्वपूर्ण (/ जरुरी / अति आवश्यक ) छ ।

連語
肝心な
  • 肝心な時に病気になってしまった

    हुँदै नहुने बेला नै म बिरामी भएँ ।

  • 肝心な点は彼がそこにいたかどうかだ

    मुख्य (/ खास / बढी महत्त्वपको) कुरा चाहिँ उनी त्यहाँ थिए कि थिएनन् भन्ने कुरा हो ।