感じる
1. 〔五感で刺激を受ける〕 sense; feel; महसुस (/ स्पर्श / अनुभब) गर्नु ; छोएर थाहा हुनु ;
今日の調子はどうだい*字:今日はどう感じるか
आज तिमी कस्ता छौ
今日は寒さを感じる
आज मलाई चिसो लाग्यो। ; आज मैले चिसो अनुभव गरेँ।
私は空腹を感じた
मलाई भोक लाग्यो ।
2. 〔心を動かされる〕 be moved; be impressed; छाप पर्नु ; प्रभावित हुनु ;
他人を気持ちを感じること
संवेदना ; सहानुभूति
~を誇らしく感じる ~~
को गर्व गर्नु ; लाई गर्वको कुरा ठान्नु
~に脅威を感じる ~
बाट खतरा महसुस गर्नु
その提案は私に魅力を感じさせなかった
त्यो प्रस्तावले मलाई चासो जगाएन ।
父は受けた教育を私が無駄にしたと感じた ’
बुबालाई मैले आफ्नो शिक्षालाई खेर फालेको जस्तो लाग्यो ।
彼の熱弁にも聴衆は何も感じなかった
उसको भावपूर्ण (/ जोशिलो) भाषणले पनि श्रोताहरूको मन छोएन (/ श्रोताहरू भावशून्य थिए) ।
3. 〔ある印象 / 感じを受ける〕 sense; ठान्नु ; भन्ठान्नु ; लाग्नु ; ठाल्नु ; होश हुनु ;
捨てられたと感じる
छोडिएको (/ त्यागिएको) महसुस गर्नु
そうだと感じさせられた
हो भनेर मानिलिन मलाई कर लाग्यो ।
彼は生命の危険を感じた
तिनले आफ्नो ज्यान खतरा छ भनी महसुस गरे ।
彼は本当のことを言っていないと感じた
उसले सत्य कुरा भनेको छैन भन्ने मलाई लाग्यो ।
彼ががっかりしているのを感じた
ऊ निराश भएको मैले याद गरेँ ।
私にはこうするのが必要だと感じた
मलाई यो गर्नु आवश्यक छ जस्तो लाग्यो ।
彼らとの付き合いを制限する必要を感じた
मैले तिनीहरूसितको उठबस कम गर्नुपर्ने महसुस गरें ।
助けの必要を感じている人は少なくありません
धेरैले मदतको आवश्यकता महसुस गर्छन् ।
彼は私のことが好きじゃないと感じた ’
उसले मलाई मनपराउँदैन जस्तो लाग्यो ।
神に忘れられたので自分は産まず女だと彼女は感じた
परमेश्वरले बिर्सनुभएकोले नै उनले आफू निस्सन्तान भएको भन्ठानिन् ।
何か欠点が見付かったらどう感じるだろう
कुनै कमजोरी देखा पर्दा त्यसलाई के ठान्नेछु