感じやすい
1. 〔敏感な〕 sensitive; संवेदनशील ; भावुक ; चाँडो प्रतिक्रिया देखाउने ;〔激しやすい〕 excitable; उत्तेजनक हुने ;〔感傷的〕 sentimental; भावुक ; भावुकतापूर्ण ;〔感動しやすい〕 easily moved; impressionable; प्रभावनीय ; सजिलै प्रभावित हुन सक्ने ;
感じやすい感情
उत्तेजनशील (/ भावुक) भावना
感じやすい肌
सुकुमार (/ कुनै कुराले सजिलै असर गर्ने) छाला
感じやすい耳
चनाखो (/ तेज / छिटो टिप्ने) कान
僕は暑さ寒さを感じやすい
गरम र जाडोसित म संवेदनशील (/ ग्रहणशील / तेज) छु ।