UNOES日ネ辞書日本語⇄ネパール語辞書

勘定

1. 〔計算〕 calculation; computation; counting; reckoning; गणना ; हिसाब ; अड्कल ;

  • それらの品を勘定に付けておいてくれ

    यी सामान मेरो हिसाबमा (/ नाममा) लेख ।

連語
勘定する

2. 〔支払い〕 payment; दिने काम ; भुक्तान ; चुक्ती ;〔決算〕 settlement (of accounts); ऋण तिर्ने काम ;〔会計〕 accounts; पैसाको हिसाब ;〔勘定書〕 a bill; check; कागत ; बिल * ネ英;

  • 勘定は勘定だ

    ऋण त ऋण हो ।

  • 勘定を払う(済ます)

    पैसा तिर्नु (/ चुकाउनु) ; भुक्तानी गर्नु

  • 勘定はいくらですか

    पैसा कति पऱ्यो (/ लाग्यो)

  • お勘定!

    पैसा कति हो बिल दिनू न ।

慣用表現

〔考慮〕 consideration; ध्यान ; ख्याल ;

  • そのことは勘定に入れなくていい

    त्यो कुराको वास्ता त नगरे हुन्छ ।

  • 彼らも食べることは勘定に入れなかった

    हामीले उनीहरू पनि सँगै खान्छन् भन्ने हिसाबै गरेनौं ।