UNOES日ネ辞書日本語⇄ネパール語辞書

感情

1. 〔理性に対して〕 emotion; भाव ; भावना ; मनोभाव ; आवेश * 激しい;〔気持ち〕 feeling(s); मन ; भाव ; (मनका) भावना(हरू) ; मनोभाव ; संज्ञा ; बोध ;

  • 理性と感情

    विवेक र भाव (/ भावना)

  • 感情が交錯した気持ち ’

    मिश्रित भएको मन (/ भावना) ; दोधारे मन ; अनिश्चित मन

  • 無感情な感情のない

    /भावशून्य

  • 互いの感情を思いやる ’

    एक–अर्काको भावना बुझिदिनु ; एक–अर्काका भावनाहरूको कदर गर्नु

  • 感情に流されて ’

    भावनामा बहेर

  • 人の感情を害する

    अरूलाई चिढ्याउनु (/ पिरोल्नु / दुख मनाउ गर्नु) ; अर्काको मन (/ चित्त) दुखाउनु

  • 彼らは感情を害した

    तिनीहरूले अर्घेलो झिके । ; तिनीहरूले अप्ठेरो माने । ; तिनीहरू चिढिए ।

  • 彼女は感情に走りやすい 「情感豊かだ」の意; 「感情を抑制できない」「感情をぶちまける」の意

    उनी भावुक (/ भावनात्मक) छिन् । *उनी छिटो आवेशमा बोल्छिन् । *

  • 彼女は感情が一杯になって泣いた

    उनी भावविह्वल भएर रोइन् ।

  • 殺していた感情が涙として噴出した

    उनको भक्कानो (/ भक्कानु) फुट्यो ।

  • 彼らにも感情がある

    तिनीहरूका पनि भावनाहरू हुन्छन् ।

  • 彼は荒しく自分の感情を表現した

    々उनले उत्तउलो किसिमले आफ्नो भावना व्यक्त गरे ।

  • 愛も憎しみも心から生まれる強烈な感情だ

    प्रेम र घृणा हृदयबाट उत्पन्न हुने प्रबल भावनाहरू हुन् ।

  • 故意に人の感情をもてあそぶのは残酷だ

    जानाजानी अरूका भावनाहरूसित खेलवाड गर्नु भनेको एउटा क्रूर कुरा हो ।

連語
感情の
  • 感情の交錯

    मिश्रित भाव ; दोधारेपन

  • 感情の乱れに対処する ’

    भावनात्मक उथलपुथलसित संघर्ष गर्नु

連語
感情的
  • 感情的な議論

    भावनात्मक (/ भावात्मक) बहस

  • これは感情的な表現だ は「情感溢れる」。とすれば「感情を中心とした表現」となる

    यो भावमय (/ प्रशस्त भाव भएको / भावात्मक) अभिव्यक्ति रहेछ । *भावमय भावमूलक अभिव्यक्ति

  • ある十代の若者たちは感情的動揺を経験する

    केही किशोरकिशोरीहरू भावनात्मक उथलपुथल अनुभव गर्छन ।

  • そんなに感情的になるなよ ’

    त्यस्तो धेरै आवेशमा आएर नबोल ।

連語
感情的に
  • 感情的になる

    जंगिनु ; विचलित हुनु

  • 感情的にしゃべる 〔情感豊かに〕〔感情むき出しに〕

    भावनात्मक रूपमा बोल्नु ; भावुक ढंगमा बोल्नु ;आवेशमा (आएर) बोल्नु