UNOES日ネ辞書日本語⇄ネパール語辞書

間隔

1. 〔距離の〕 an interval; बीचको स्थान ; अन्तर ; दूरी ; अन्तराल ; मध्यान्तर ; दौडान ;

  • 一定の間隔をおいて

    केही दूरी राखेर ; एउटै दूरी राखेर

  • 柱が等間隔に立っている

    बीचको स्थान बराबरै राखेर खम्बाहरू उभिएका छन् ।

  • 畑のとうもろこしの間隔がまだ狭い

    बारीमा मकै अझै बाक्ला छन् ।

  • 行と行との間隔を詰めて作文を書きなさい

    वाक्यवाक्य बीच अन्तर (/ खाली ठाउँ) नराखी लेख बनाऊ ।

2. 〔時間の〕 an interval; बीचको समय ; समयको अन्तराल (/ मध्यान्तर) ; अवधि ;

  • バスは分間隔で発車する

    बस दसदस मिनेटमा हिँड्छ ।