かんかん
1. 〔金属的な高い音〕 clang-clang; टङटङ ; डाङडाङ र डुङडुङ ; भ्याक्कभ्वाक्क ;
望楼の鐘をかんかん鳴らす
प्रहरीधरहराको घन्टी ट्वाङ्ट्वाङ् (/ ड्वाङड्वाङ) बजाउनु
2. 〔照り付ける様子〕 गुदुगुदु ;
かんかん照りの日
चर्को घाम लागेको दिन
3. 〔炭火がおこる様子〕 दनदन ; हुररर ;
炭火がかんかんにおこっている
कोइलाको आगो दनदन बलेर दन्केको छ ।
4. 〔激しく怒る様子〕
かんかんに腹を立てている
ऊ रिसले बुरुकबुरुक (/ बुद्रुकबुद्रुक) उफ्रेछ । ; ऊ रिसले चूर (/ भुतुक्क) भएछ ।