UNOES日ネ辞書日本語⇄ネパール語辞書

関係

1. 〔関連〕 a relation(ship); सम्बन्ध / सम्बन्धन ; सम्बद्ध ; सरोकार ;〔利害関係〕 interest; स्वार्थ ; हित ;

  • 人間関係

    मानवीय सम्बन्ध

  • 国際(外交)関係

    अन्तराष्टिय (कुटनैतिक) सम्बन्ध

  • 相互関係

    सरोकार ; अन्तरसम्बन्ध ; अन्योन्याश्रय

  • 友人関係

    मित्रता

  • 密接な関係

    नजिकको सम्बन्ध ; सम्बद्धता

  • 密接不可分の関係 字:爪と肉のような関係

    नङमासुको जस्तो सम्बन्ध *

  • 一時的な関係

    अस्थायी सम्बन्ध

  • ~との友情関係を築く ~

    सित मित्रता गाँस्नु

  • 彼は自分が司会者という関係でそれに署名した

    अध्यक्षको हैसियतमा (/ नाताले) उसले यसमा सही गऱ्यो ।

  • 彼は政治とはまったく関係がない

    राजनीतिसित उसको केही सम्बन्ध छैन ।

  • 第一次世界大戦中英国と米国は特別な提携関係に入った

    पहिलो विश्वयुद्धको बेला बेलायत र अमेरिकाले विशेष गठबन्धन गाँसे ।

  • これとそれとは大した関係がないようだ

    त्यो त यो कुरासित खासै सरोकार छैन जस्तो छ ।

  • 両国の関係が修復されるには時間がかかりそうだ

    दुवै देशको बिग्रेको सम्बन्ध सुधार्न निक्कै समय लाग्न सक्छ ।

  • もし公式に要請があれば両国の友好的な関係に基づいて我は考慮するだろう

    々औपचरिक आग्रह गर्छ भने सौहार्दपूर्ण सम्बन्धका आधारमा हामी विचार गर्नेछौं ।

連語
関係する
  • ~に関係して ~

    को तुलनामा ; सन्दर्भमा ; संबन्धमा

  • 良心の関係する問題が生じた

    अन्तस्करणसम्बन्धी प्रश्नहरू उठे ।

  • ~と関係した ~~

    सङ्ग सम्बन्धी ; मा सहभागिता

2. 〔関与〕 participation; concern; भाग लिने काम ; सहयोग ; संलग्न हुने काम ;〔連座〕 involvement; सरोकार ; उल्झन ; जटिलता ;

  • このことは君とは関係ない

    यो त तिम्रो सरोकार होइन ।

  • 君とは関係ないだろ

    मसँग तिम्रो के काम छ

  • 自分とは何の関係もない

    मेरो कुनै सरोकार छैन ।

連語
関係する
  • 彼は人を惑わすことに関係している

    ऊ मानिसलाई बहकाउने काममा संलग्न छ ।

  • 彼は少しもそれに関係したくなかった

    त्यसको भाग हुन उहाँ रत्तिभर चाहनुहुन्नथ्यो ।

3. 〔間柄 / 縁故〕 a connection; a relation; terms; सम्बन्ध ; नाता ; साइनो / साइनु ;〔親族関係〕 relationsip; kinsfolk; सम्बन्ध ; रगतको नाता ; नातेदार ; हाडनाता ;

  • 彼との私の関係

    उहाँसित (/ उहाँसँगको) मेरा सम्बन्ध (/ सरोकार)

  • 彼らは貸し借りの関係だ

    उनीहरूको सम्बन्ध साहू–असामीकै हो ।

  • ~との親しい関係を築く ~

    सितको घनिष्ठ सम्बन्ध बनाउनु

  • ~と良い関係でいる ~

    सित राम्रो सम्बन्ध कायम हुनु

  • 関係を絶つ ~~

    बाट हात झिक्नु ; लाई छोड्नु

  • ~との特別な関係に入る ~

    सितको सम्बन्धले विशेष रूप धारण गर्नु

  • とうとう彼との関係を切った

    उनीसँगको सम्बन्ध टुटयो । ; उनलाई छोडिदिएँ ।

  • 新しい関係を築くには時間がかかる

    नयाँ साइनो (/ नाता) जोड्न समय लाग्छ ।

  • あの人とはどういうご関係ですか

    तपाईं उहाँको को (/ कुन नाता / कुन साइनो) पर्नुहुन्छ

  • 彼とは血縁関係にある

    उहाँ र मेरोबीचमा रगतको साइनो छ । ; उहाँ मेरो नातेदार (/ साइनो पर्ने व्यक्ति) हुनुहुन्छ ।

  • 彼と彼らとの関係はどんなものなの

    तिनीहरूसित उनको सम्बन्ध कस्तो छ

  • あの会社とは多少関係があります

    त्यो कम्पनीसित मेरो अलि सम्बन्ध छ ।

  • 彼らは良い関係を持っている

    उनीहरूको राम्रो सम्बन्ध छ । ; उनीहरू मित्र हुन् ।

  • 彼らは私たちの関係を徐に絶った

    々तिनीहरूले बिस्तारै हाम्रो नाता तोडे ।

  • 彼は王族の血縁関係にはなかった

    तिनी शाही घरानासित रगतको नाता थिएनन् ।

4. 〔男女関係〕

  • 深い関係

    घनिष्ठ संबन्ध

  • 結婚関係

    वैवाहिक बन्धन

  • 不倫の関係

    अवैध (यौन) सम्बन्ध

  • だれかと遊びで関係をもつ

    कसैसित रमाइलोको लागि मात्र यौन सम्पर्क राख्नु

  • 性的な関係を持つ ~~~

    कहाँ जानु (/ आउनु) ; सित सुत्नु ; सम्भोग गर्नु ; यौन सम्बन्ध (/ सम्पर्क) राख्नु ; यौन संसर्ग गर्नु ; को सहवास हुनु

5. 〔影響〕 influence; असर ; प्रभाव ;

  • 彼は自分の昇進に関係があることしか考えない

    ऊ आफ्नो पदोन्नतिमा असर गर्ने कुरा मात्र सोच्छ ।

  • 家庭環境は子供の性格にどれぐらい関係するか

    पारिवारिक वातावरणले बच्चाको व्यक्तित्वमा कत्तिको प्रभाव पार्छ होला