UNOES日ネ辞書日本語⇄ネパール語辞書

歓喜

1. joy; delight; हर्षित ; आनन्द ; अत्यन्त खुशी ; मङ्गल mangal ; उमङ्ग ;

  • 泣きながら蒔く者は歓喜をもって刈り取る

    रुँदै छर्नेहरू आनन्दले कराउँदै कटनी गर्नछन् ।

連語
歓喜の
  • 歓喜の涙を流した

    मैले ज्यादै खुसी (/ हर्षित) भएर हर्षाश्रु बगाएँ । ; मैले हर्षातिरेकको आँसु बगाएँ ।

連語
歓喜する
  • 彼らは喜び歓喜しながら自分たちの家に帰って行った

    उनीहरू खुशी र मनमा हर्षित हुँदै आफ्नो घर गए ।