干満
1. high and low tide; ebb and flow; ज्वारभाटा jwaar-bhaaTaa ; भाटा र ज्वार ; समुद्री छालको आरोहअवरोह (/ उतारचढाब) ;
この辺の海岸は潮の干満の差が大きい
यहाँनिरको किनारमा ज्वारभाटाको (/ ज्वार र भाटाको) भन्नता धेरै हुन्छ ।
人生は潮の干満のようだ
समुद्रका छाल जसरी बढ्छ घट्छ त्यसरी नै जीवनमा पनि उतार चढावहरू धेरै आउछन् ।
彼の人生は干満で満ちていた
उनको जीवनमा धेरै उतारचढाब (/ उत्थानपतन) आए ।