UNOES 日本語・ネパール語辞典用例つき・無料

冠

a crown; मुकुट ; ताज ; शिरपेच / श्रीपेच ;〔小冠〕 a coronet; सानो मुकुट ;

  • 王の冠

    राजमुकुट ; श्रीपेच / शिरपेच

  • 頭の冠

    शिरको ताज (/ मुकुट)

  • 命(義)の冠

    जीवनको (धार्मिकताको) मुकुट

  • 冠をかぶる

    मुकुट (/ ताज / श्रीपेच) लगाउनु

  • 競技者は勝利の冠を得るために自分を律し続けた

    विजयीले पाउने ताजका लागि खेलाडीले आफैलाई निरन्तर अनुशासनमा राख्थे ।