彼女
1. 〔あの女〕〔主格〕 she; उहाँ ; उनी (/ तिनी / यिनी) ; ऊ (/ त्यो / यो) ; * 敬意の深い順。 उनी と तिनी の敬意度はほぼ同じだが親近感は उनी の方が強い〔所有格〕 her; उहाँको ; उनको / तिनको / यिनको ;〔目的格〕 her; उहाँलाई ; उनलाई / तिनलाई / यिनलाई ; उसलाई / त्यसलाई / यसलाई ;
の場合
उहाँ
彼女はいつもここを歩いて行く
उहाँ सधैं यहाँबाट हिँडेर जानुहुन्छ ।
彼女は教師だ
उहाँ शिक्षिका हुनुहुन्छ ।
の場合
उनी
彼女は決して信仰において妥協しない
उनीले आफ्नो विश्वासमा कहिल्यै सम्झौता गर्दिनन् ।
彼女はポカラに行った(行っていた)
उनी पोखरा गइन् (गाएकी थिइन्) ।
彼女はネパール語が話せるよう勉強してきた
उनीले नेपाली बोल्न सिकेकी छिन् ।
彼女は泣いて食事もしようとしないこともあった
उनी (/ तिनी) रोई बसेर केही खान्नथिन् ।
彼女はお茶をコップに注いでくれた
उनले कपमा चिया खन्याइदिन् ।
の場合
ऊ
彼女は物覚えが良い
उसले धेरै अघिका घटनाहरू सम्झन सक्छे ।
彼女は学校で一番だ
उनी स्कूलमा टपमा छे ।
彼女は孤児だった
उनी टुहुरी थिई ।
彼女は羊を売って服を買った
उसले बाख्री बेचिदिई र लुगा किनी ।
彼女男だよ
उनी केटी पो रहिछे
彼女は新しいサリを買ってくれと夫にせがんだ
नयाँ साडी किनिदिनलाई उसले लोग्नेलाई पीरोली ।
彼女の名前はジェニーです
उहाँको (/ उनको / तिनको / उसको / त्यसको) नाम जेनी हो ।
彼女のご主人はお医者さんだ
उहाँका (/ उनका / तिनका / उसका / त्यसका) श्रीमान डाक्टर हुनुहुन्छ । ; उनका (/ तिनका) श्रीमान डाक्टर हुन् । ; उसको (/ त्यसको) श्रीमान डाक्टर हो ।
それは彼女の物だ
त्यो चाहिँ उसकै हो ।
2. 〔恋人〕 one's girlfriend; केटी साथी ; प्रेमिका ;
彼女にふられた
उसले मेरो मन रुवाई ।
彼女が冷たくなって彼は最近めげている
उसकी केटी साथीको माया सेलाएर ऊ खिन्न (/ घोसे) भएछ । ; प्रेमिकाको माया सेलाएर उ दुखी भएछ ।
ロヒト君に何があったんだ?彼女でもできたのか? ’
रोहित; तिमीलाई के भाको कि तिम्रो केटी छ