可能
1.
可能である
सम्भव हुनु ; सक्नु ; पाउनु ; सक्षम हुनु
可能であれば
सम्भव भए ; सक्ने भए ; सम्भवतः
そんなことが可能かどうか疑問だ
त्यसको सम्भाव्यताबारेमा मेरो प्रश्नचिह्न छ ।
誰もが自分の状況や限界がどうであれそうすることは可能である
परिस्थिति वा सीमितता जस्तोसुकै भए तापनि सबै जना त्यस्तो काम गर्न सक्षम छन् ।
永遠の命は本当に可能ですか
के अनन्त जीवन साँच्चै सम्भव छ
連語
可能な
~することが可能な ~
गर्न पाउने ; सक्षम
連語
可能な限り・可能なだけ
可能な限り遠い
यथासम्भव टाढा
可能なだけしたいがこの状況が許さない ’
यस्ता परिस्थितिहरूले हामीलाई चाहे जति काम गर्न नदिन सक्छ ।
時間(事情)の可能な範囲で
समयले (परिस्थितिले / अवस्थाले) (अनुमति) दिएअनुसार
彼は生涯中可能な限り研究した
अध्यन गर्न तिनले जिन्दगीभर यथाशक्य गरे ।
連語
可能に
可能にする
सम्भव बनाउनु (/ तुल्याउनु) ; सक्षम बनाउनु
~で可能になった ~
द्वारा सम्भव भयो ।
広範な宣伝活動を可能にするため
विज्ञापन व्यापक रूपमा फैलाउन
犯罪歴や財務記録にアクセスすることも可能になった
अपराधीको इतिहास तथा आर्थिक विवरण उपलब्ध भइसक्यो ।