UNOES 日本語・ネパール語辞典用例つき・無料

完璧

perfection; सिद्धता ; त्रुटिरहित ; त्रुटिविना ;

連語
完璧な
  • 完璧な絆

    सिद्धताको गाँठो

  • 彼の英語は完璧だ

    उसको अंग्रेजी एकदम त्रुटिहीन छ ।

連語
完璧に
  • これは完璧にあなたの決定です

    यो त पूर्ण रूपमै तपाईंको निर्णय हुन्छ ।

  • 彼は父親の掟を完璧に守った

    उनले आफ्नो बुवाको आज्ञा दुरुस्त पालन गरे ।

  • 天体は軌道上を完璧に進行する

    आकाशीय पिण्डहरु कुनै त्रुटिविना आफ्नो कक्षमा घुम्छन् ।

  • 息子は父親の尊厳を完璧に反映した

    छोराले बुबाको मर्यादा दुरुस्तै झल्काए ।