慣例
1. 〔慣習〕 a custom; प्रथा ; चलन ; सधैंको तरीका ;〔先例〕 a precedent; पूर्व–उदाहरण ;
社会の慣例
सामाजिक रीतिरिबाज (/ चालचलन / प्रचलन)
慣例に従う
रीतिरिबाज पछ्याउनु ; रीतिरिबाजअनुसार चल्नु
慣例を破る
रीतिरिबाज तोड्नु (/ उल्लंघन गर्नु)
連語
慣例の
春になると巡礼者たちが慣例の姿でやってくる
वसन्त ऋतुमा तीर्थयात्रीहरू आफ्नो परम्परागत लुगामा आउँछन् ।