管理
1. 〔経営〕 management; प्रशासन ; व्यवस्थापन ; कामकारवाही ; सञ्चालन ; बरबन्दोवस्त ; बन्दोवस्त ;〔経営 / 運営〕 administration; व्यवस्थापन ; प्रशासन ;〔統制〕 control; नियन्त्रण ; निग्रह ; हात ; कब्जा ; वश ;〔監督〕 supervision; निगरानी nigaraanii ; व्यवस्थापन ; निरीक्षण ;
健康管理
पुष्टि ; स्वास्थ्यको नियन्त्रण
経営管理
व्यवस्थापन ; कामकारवाही ; बलबन्दोवस्त ; प्रशासन ; नियन्त्रण
旅行管理
भ्रमणको प्रबन्ध
労務管理
कर्मचारी व्यवस्थापन
家の管理
घरजम
土地管理
जग्गा–पजनी ; जग्गाको व्यवस्थापन
会館の維持管理
भवनको देखभाल (/ स्याहार–सम्भार)
政府管理の森林
सरकारद्धारा व्यवस्थित बन
金は彼の管理下にある
पैसा उनको नियन्त्रणमा छ ।
この管理が目指すものは二つの段階を経て実現する
यस प्रबन्धले दुई चरणमा आफ्नो उद्देश्य पूरा गर्नेछ ।
優れた管理のおかげでその企業はうまく操業している
उपयुक्त व्यवस्थापन (/ सञ्चालन) भएकाले त्यो उद्योग राम्ररी चलेको छ ।
その会社は社員の管理が行き届いていた
त्यो कम्पनीले कामदारहरूको राम्रो व्यवस्थापन (/ परिचालन / नियन्त्रण) गरेको थियो ।
人の財産の管理をする 主にトラスト経由で
सम्पत्तिधारण गर्नु *
管理された
आयोजित ; प्रबन्ध (/ बन्दोबस्त) मिलाइएको ; आयोजना गरिएको