観察
1. observation; अवलोकन * さっと見ること; सर्वेक्षण * 通常の観察; हेराइ ; निरीक्षण * 細かい調査を伴う; हेर्ने काम ; पर्यवेक्षण विचार ;
綿密な観察
विस्तृत अवलोकन (/ परीक्षण) ; पूर्णरूपमा गरिने जाँच
私の観察によれば
मेरो अवलोकनमा ; मैले देखेअनुसार
観察を述べる
भन्नु ; टिप्पणी गर्नु ; आफ्नो अवलोकनबारे बताउनु
観察できる
देख्न सकिने ; दृष्टिगोचर
連語
観察する
ずいぶん前から観察して来たことなんだけど
… यो धेरै समयदेखि देख्दै आएको त हो
医師は病気の症状を観察する
एक जना डाक्टरले रोगका लक्षणहरू हेर्छ ।
望遠鏡で星を観察する
दूर्पीनले ताराहरू नियाल्नु (/ नियालेर हेर्नु / अवलोकन गर्नु)
自分のやり方を生徒に観察させてください
तपाईंले कसरी गर्नुहुन्छ; तपाईंको विद्यार्थीलाई त्यो हेर्न लगाइदिनुहोस् ।