UNOES日ネ辞書日本語⇄ネパール語辞書

完成

1. completion; perfection; पूरण ; फत्ते / फत्य ; खतम ; सिद्धि ; प्राप्ति ; संस्कार ; अवसान ;

  • 完成はいつになりますか

    त्यो कहिले सिद्धिन्छ (/ अन्त हुन्छ / पूरा हुन्छ) त्यसको समाप्ति कहिले हुन्छ

連語
完成する
  • 絵を完成させる

    चित्र सुधार्नु ; चित्रलाई अन्तिम स्पर्श दिनु

  • その家は来月完成する

    त्यो घर अर्को महिनामा बनाइन्छ (/ तयार हुन्छ) । ; त्यो घरको निर्माण अर्को महिनामा पूरा हुन्छ ।

  • 柱の細工はしだいに完成した

    स्तम्भको काम विस्तारै सिद्धियो ।

  • 彼は人生のこの時期に音楽家としての技術を完成させた

    आफ्नो जीवनको यही समयताका तिनी सङ्गीतमा अझ पोख्त भए ।

  • 以下の空欄に を挿入して文章を完成してください

    छ; हो; हुन्छ छ; हो; हुन्छ तलका खाली ठाउँहरूमा छ; हो; हुन्छ राखी वाक्य पूरा गर्नुहोस् ।