感染
1. 〔空気や水による〕 infection; संक्रमण / सङ्क्रमण ; रोग–संचार ;〔接触による〕 contagion; संक्रमण ;
病原菌(病気)の感染
जीवाणुको (रोगको) सङ्क्रमण
感染を広げている可能性がある
रोग फैलिरहेको हुन सक्नु
感染」後結核菌が体内で活動し始めると病巣ができせきやたん発熱などの症状が現れる
「“” “संक्रमण” भएपछि शरीरभित्र क्षयरोगको किटाणु सक्रिय हुनथाल्छ र रोगले जरा गाड्छ अनि खोकी; खकार; ज्वरो जस्ता लक्षणहरू देखा पर्दछन् ।
人から人へ感染しない菌
मानिसबाट मानिसमा नसर्ने किटाणु
結核はいつ感染したのだろう
क्षयरोग कहिले संक्रमण भयो होला
結核は感染してもすぐには発病しない
क्षयरोगको किटाणु सरे पनि तुरुन्तै संक्रमण गर्दैन ।
感染してもすべてが発病するわけではない
किटाणु सरेको सबैजनालाई यो रोगले संक्रमण गर्दैन ।
スペイン風邪に感染した人は当時の世界人口の分の以上だった ’
स्पेनिश इन्फ्लाएन्जाले त्यतिबेला विश्व जनसंख्याको २० प्रतिशत मानिसलाई संक्रण गऱ्यो ।
2. 〔影響を受けること〕 असर ; प्रभाव ;
君の好い加減さは人にも感染するだろ
तिम्रो लापरवाहीले अरूलाई असर (/ प्रभाव) गर्छन् त ।