UNOES日ネ辞書日本語⇄ネパール語辞書

感謝

1. thanks; gratitude; thanksgiving; कदर ; धन्यवाद ; कृतज्ञता ; कृतज्ञता ज्ञापन ; आभार ;

  • 感謝に溢れた気持ち

    धन्यवादी मनोभाव ; कृतज्ञता ; आभार

  • 感謝の涙

    कृतज्ञताको आँसु

  • 感謝に溢れた 〔形容詞として〕

    धन्यवादी ; आभारी ; कृतज्ञ

  • 感謝の気持ちで一杯になる

    हृदय मूल्यांकनले भरिनु

  • ~に対して感謝を深める ~

    प्रति कृतज्ञता बढाउनु

  • 感謝の念に動かされる

    ओतप्रोत हुनु ; कृतज्ञताले उत्प्रेरित हुनु

  • 神に感謝を捧げる

    परमेश्वरमाथि (/ परमेश्वरमा) धन्यवाद चढाउनु

  • これは感謝の印です

    यो मेरोतर्फबाट एउटा फीस हो ।

  • 僕を若い時から甘やかすと感謝の念のない者となる ’

    दासलाई बाल्यकालदेखिनै खूब लाड–प्यार गऱ्यो भने आखिरमा त्यो कृतध्न हुन्छ ।

  • 彼女は彼らの温かい指導に感謝を表した

    उनले तिनीहरूले दिएको डोऱ्याइप्रति आभार व्यक्त गरिन् ।

連語
感謝する
  • 感謝しない感謝のない 〔形容詞として〕〔感謝のないこと〕

    /बैगुनी ; कृतघ्न ; अकृतज्ञ ;कृतघ्नता ; वैगुनीपन ; अकृतज्ञता

  • 感謝しない者

    बैगुनी ; कृतध्न ; अकृतज्ञ

  • 君の親切に心から感謝するよ

    म तिम्रो दायाको अत्ति मूल्यांकन (/ कदर) गर्छु । ; तिम्रो दयाको लागि (तिमीलाई) धेरै धेरै धन्यवाद (छ) । ; तिम्रो दयाको लागि (तिमीलाई) मुरी–मुरी धन्यवाद दिन्छु ।

  • 彼の働きゆえ彼にとても感謝した

    मैले तिनको कामको लागि तिनलाई मुरी–मुरी धन्यवाद दिएँ ।

  • 困難を調整してくれて君にはとても感謝している

    असजिलो टारिदिएकोमा तिमीलाई मुरीमुरी (/ धेरै धेरै) धन्यवाद ।

  • たとえ小さな親切でも感謝することは大切だ

    दयालु कार्य जतिसुकै सानो किन नहोस् ; त्यसको मूल्यांकन गर्नु महत्त्वपूर्ण हो।

  • 私は組織から認識も感謝もされていない

    म संगठनबाट चिनिएको पनि छैन र आफ्नो कदर गरिएको पनि छैनँ ।

  • 皆さんの愛情にどんなに感謝しても足りません ’

    तपाईंहरूको प्रेमको जति धेरै मुल्यांकन गरे पनि कम हुन्छ ।

  • 親がここまで育ててくれたことを私はとても感謝している

    आमाबाबुले आफूलाई यस हदसम्म हुर्काउनुभएकोमा म अत्यन्तै आभारी छु ।

  • みんなの目には彼の働きは感謝されるべきものだ

    सबैको नजरमा उनको हात मूल्याँकनयोग्य छ ।

複合語