癇癪
癇癪を起こす
रिसले विस्फोट (/ चूर) हुनु ; आवेशमा आउनु
癇癪を起こして何を言ったか覚えていない
रिसको झोकमा मैले के के भनेँ थाहा भएन ।
男の子は母親に対して癇癪を起して地面で転がっている
केटो आमासँग रिसाएर भुइँमा लडीबुडी गर्दै छ ।
癇癪を起こす
रिसले विस्फोट (/ चूर) हुनु ; आवेशमा आउनु
癇癪を起こして何を言ったか覚えていない
रिसको झोकमा मैले के के भनेँ थाहा भएन ।
男の子は母親に対して癇癪を起して地面で転がっている
केटो आमासँग रिसाएर भुइँमा लडीबुडी गर्दै छ ।