UNOES 日本語・ネパール語辞典用例つき・無料

監視

a watch; watching; चौकसी * 警察 / 軍による; पहरा ; निरीक्षण ; पहरेदार ; सुपरीवेक्षण ; रखवारी ; निगरानी nigaraanii ; पर्यवेक्षण ;〔監督 / 観察〕 monitoring; अनुगमन ; सुपरीवेक्षण ;

  • 実行監視

    कार्यसम्पादन अनुगमन ; कार्यान्वयन प्रकिया अनुगमन

  • 教育活動の監視

    शैक्षिक गतिविधिको सुपरीवेक्षण

連語
監視する
  • 彼らはその状況を2ヶ月間監視した

    तिनीहरूले त्यहाँको अवस्थालाई दुई महिनासम्म पर्यवेक्षण गरे ।

  • やつは自分を俺たちよりもはるかに優れていると思っているし,俺たちを監視しなきゃと思ってるんだ

    ऊ आफूलाई हामीभन्दा बडो असल ठान्छ; हामीलाई हेर्नुपर्छ भन्ठान्छ ।