UNOES 日本語・ネパール語辞典用例つき・無料

関心事

a matter of concern; चासोको (/ रूचिको) कुरा (/ विषय) ; चिन्ता ; व्यग्रता ; व्यवसाय ; मतलब matlab ; झयक्तिल हेर्नुपर्ने विषय ; झयक्तिको चिन्ता ; ध्याउन्न ;

  • 人間の関心事

    मानिसका काम कुरा

  • 親は子供の関心事を考慮に入れて規則を設ける

    आमाबाबु आफ्ना छोराछोरीको चासोलाई विचार गरेर घरको नियम बनाउँछन् ।

  • 自分の関心事を後回しにする

    आफ्ना रूचिका कुराहरूलाई पन्छाउनु

  • 今日多くの人の関心事は自分の幸福だけだ

    आज धेरैलाई आफू खुसी हुन पाए पुग्छ ।

  • 互いに心置きなく自分の考えや関心事,また気持ちを言い表せる

    हामी खुलेर एकअर्काका विचार; चिन्ता तथा भावनाहरू व्यक्त गर्नसक्छौं ।