感傷
1. sentimentality; भावुकता ; भाव ;
芸術的感傷
कला भावुकता
愛と感傷を混同する
प्रेमलाई भावुकतासित गाँस्नु
連語
感傷的
感傷的な溺愛
भावुक स्नेह
愛を感傷的になることと混同すべきではない
प्रेमलाई भावुकतासित गाँस्न पटक्कै मिल्दैन ।
単に感傷的になって重大な悪行に目を瞑ってしまった
हामीले भावनामा बहेर घोर अपराधलाई हल्का सम्झियौं ।