慣習
1. a custom; (common) practice; संस्कार ; चलन ; प्रचलन ; रीति ; दस्तुर ; आचार–विचार ; परम्परा ; रीतिथिति ; तितिविती ; बानी ; आनीबानी ; रिवाज ; अम्मल * 主に悪癖に使う;
習慣や慣習
आनीबानी तथा प्रचलनहरू
慣習を守る
संस्कारको (/ परम्पराको) पछि लाग्नु ; संस्कारअनुसार (/ परम्परानुसार) चल्नु
すぐ外国の慣習に馴染んだ
ऊ चाँडै बिदेशी चलनसित (/ चालचलनसित / रीतिसित) परिचित भयो ।
彼は二民族の慣習や法律を一つにまとめた
तिनले दुवै मानिसहरूको नियमकानुन तथा परम्परा एकसाथ गाँसे ।