UNOES日ネ辞書日本語⇄ネパール語辞書

簡素

1. simplicity; सरलता ;

連語
簡素な
  • 簡素な収入

    औसत (/ मध्यम / बीचको / सामान्य) आम्दानी

  • 簡素な暮らし

    सरल (/ सामान्य / साधारण) जीवन

  • 簡素な方法(方策)

    सामान्य (/ सहज / सरल / सुगम / सजिलो) तरिका (उपाय)

  • 簡素な話し(考え)

    एउटै कुरा (विचार) ; एकसुरे (/ एकधुनको) कुरा (विचार) ; साधारण (/ सरल / सजिलो / सहज / स्वाभाविक) कुरा (विचार)

  • 簡素ながらも心のこもった食事

    सरल तर आरामदायी आहारा

  • 集まるための簡素で機能的な場所

    साधारण र भेला हुन उपयुक्त ठाउँ

  • 簡素な生活をすれば年金で暮らせる

    सादा जीवन जीयो भने (/ मितब्यायी भएर जिउँछ भने / कम खर्च गरेर जिउँछ भने) पेन्सनले (/ पेन्सीनले) बाँच्न सक्छ ।

連語
簡素に
  • 簡素にする

  • 簡素に暮らす

    सरल (/ साधारण) जीवन बिताउनु