UNOES 日本語・ネパール語辞典用例つき・無料

感想

one's impression(s); विचार ; मत ; निबन्ध ; बोध ; ज्ञान ;

  • 彼は君の話の感想を述べた

    उसले तिम्रो भाषणको प्रतिक्रिया (/ टिकाटिप्पणी) दियो ।

  • お互いの注解について感想を言い合った

    एकअर्कासित आ–आफ्ना टिप्पणीहरूबारे कस्तो लाग्यो भनेर व्यक्त गरियो ।