関する
1. on; over; concerning; about; regarding; as far as; ~ सङ्ग सम्बन्धी ; ~ सम्बन्धको ; ~ मा सहभागिता ; ~ बारेको ;
長寿に関する秘密
दीर्घायुको (/ दीर्घजीवनको / लामो आयुको) रहस्य (/ कुञ्जी)
両親を敬うことに関する意味 ’
आमाबुवाको मान गर्नुको अर्थ
昆虫に関する本を君持っているかい
कीराहरूको विषयमा तिमीसित किताब छ
彼らの結婚に関する内容が話し合われている
उनीहरूको बिहाको चर्चा (/ कुरा) चल्दै छ ।
彼の行方に関するたった一つの手掛かりは彼の手紙の消印だった
उसको ठेगानासम्म डोऱ्याउने एक मात्र कुरा चाहिँ उसको पत्रको छाप थियो ।
現時点でこの件に関する付加的な情報は得られていません
अहिलेलाई यस विषयमा थप जानकारी उपलब्ध छैन ।
~と言うことに関して
बारे ; भन्नेबारे ; भन्दैमा ; भन्ने सन्दर्भमा ; भन्ने विषयबारे
これに関して
यस बारेमा (/ सन्दर्भमा / बिषयमा / सिलसिलमा) ; उस सम्बन्धमा ;
彼に関して考え続けた
म तिनीबारे सोच्ने गरें । ; मैले तिनीबारे सोचिरहेँ ।
それに関して彼らは何を言ったのか
त्यसको बारेमा उनीहरूले के भने
彼は自分の仕事に関しては非常に熟練していた
उनी आफूले गरेको काममा एकदमै निपुण भएको थिए ।
それに関しては何の疑いもない
त्यसमा कुनै किसिमको शंका छैन ।
でも僕に関しては正社員のはずだよ ’’
… तर म चाहिं फुल–टाइम नै हुँ ।