UNOES日ネ辞書日本語⇄ネパール語辞書

簡単

1. 〔複雑でない様子〕 simplicity; सरलता ; सजिलोपन ;

  • 女たちよ。話は簡単だ ’

    हेर केटी हो; कुरा स्पष्ट छ ।

連語
簡単な
  • 簡単な方法(方策)

    सामान्य (/ सहज / सरल / सुगम / सजिलो) तरिका (उपाय)

  • 簡単な話し

    हल्का (/ हलुङ्गो / सरल / सुगम) कुरा

  • 簡単な紹介

    सरल (/ सामान्य) परिचय

  • 簡単な問題

    सामान्य (/ सजिलो / सुगम) समस्या

  • 簡単な文を読める人

    सामान्य पाठ पढ्न सक्ने मान्छे

連語
簡単に
  • 簡単に言えば

    सरल शब्दमा (/ सरल ढंगमा) भन्ने हो भने;

  • 一緒に座って何か簡単な食事を採ろう ’

    अब सँगै बसी केही साधारण खाना खाऔं ।

2. 〔手短な様子〕 briefness; छोटोपन ; सरलता ;

連語
簡単な
  • 簡単な紹介

    छोटो परिचय

  • 簡単な本

    हल्का (/ छोट्करी पढ्न सक्ने) किताब

連語
簡単に
  • 簡単に言えば彼は間違っている

    छोट्करी (/ छोटो शब्दमा) भन्ने हो भने; ऊ गलत छ ।

  • それについて簡単に述べなさい

    यस विषयमा छोट्करीमा भन्नुहोस् ।

  • 何も考えずに簡単に決めるべきじゃない

    केही सोच्दै–नसोची फ्याट्ट निर्णय गर्नुहुँदैन ।

3. 〔やさしい様子〕 easiness; सजिलोपन ;

連語
簡単な
  • 簡単な質問をする

    सरल प्रश्न सोध्नु

  • 簡単な本

    हल्का (/ सजिलो) किताब ; सजिलै पढ्न (/ बुझ्न) सकिने किताब

連語
簡単に
  • 簡単に飲める飲み物 この場合またはは使えない

    हल्का (/ नरम / सजिलै पचाउन सकिने) पेय *हलुकोहलुङ्गो

  • 仕事を簡単に終えた

    उसले सजिलरी (/ सजिलो गरी / सजिलो किसिमले) सिद्ध्यायो ।

  • 馬は簡単に柵を飛び越えた

    घोडाले बार सजिलै नाघ्यो ।

  • 重い物を簡単に持ち上げる

    गऱ्हुँगो चीज स्वाट्ट (/ मजाले / सजीलै) उठाउनु

  • そうした態度は私たちに簡単に伝染する

    यस्तो मनोवृत्तिले हामीलाई सजिलै असर गर्छ ।