監督
1. 〔取り締まること〕 supervision; inspection; सुपरीवेक्षण ; रेखदेख ; निरीक्षण ; निगरानी nigraanii ; अड्डाजाँच ; अधिकर्म ;
教育活動の監督
शैक्षिक गतिविधिको सुपरीवेक्षण
賢い作業監督
बुद्धिमान् प्रमुख निर्माता
省の監督下で多くの事務局が存在する
मन्त्रालयअन्तर्गत (/ मन्त्रालयको अधीनमा) धेरै कार्यालयहरू हुन्छन् ।
その機関は政府の監督下に置かれた
त्यो एजेन्सीलाई सरकारको निगरानीमा (/ निरीक्षणमा) राखियो ।
彼女は会社では私の監督下で仕事をする
उनी अफिसमा मेरो अन्तर्गत काम गर्छिन् ।
優れた監督のおかげでその企業はうまく操業している
उपयुक्त व्यवस्थापन (/ सञ्चालन) भएकाले त्यो उद्योग राम्ररी चलेको छ ।
その会社は社員の監督が行き届いていた
त्यो कम्पनीले कामदारहरूको राम्रो व्यवस्थापन (/ परिचालन / नियन्त्रण) गरेको थियो ।
彼は監督としては能力不十分である
उनी निरीक्षकको रूपमा अयोग्य (/ असक्षम) छ ।
監督された事柄(業務)
निर्देशित (/ निर्दिष्ट / औंल्याइएको) विषय (कार्य)
教育活動を監督する
शिक्षणकार्यको सुपरिवेक्षण (/ रेखदेख / निरीक्षण) गर्नु
社員を監督する
कर्मचारीको निरीक्षण गर्नु ; कर्मचारीलाई प्रशासनमा (/ नियन्त्रणमा) राख्नु
彼女は子供たちを監督している
उनले छोराछोरीलाई (आफ्नो) वसमा (/ ऐंचमा / नियन्त्रणमा) राखेकी छिन् ।
親睦の集いを小規模に保ちふさわしく監督する
सामाजिक जमघटलाई सानो बनाउनु र राम्रोसँग रेखदेख गर्नु
2. 〔監督する人〕 a supervisor; a superintendent; रेखदेख गर्ने व्यक्ति ; अध्यक्ष ; निरीक्षक ; ओभरसियर ; अधिक्षक ; सुपरभाइजर * ネ英; सुपरीवेक्षक ;
映画監督
चलचित्रको निर्देशक
試験の監督
परिक्षाको निरीक्षक
現場監督
घर (/ पुल / बाटो) बनाउने कामको निरीक्षक ; कर्मी–दलको नाइके ;
舞台監督
नाटकको निर्देशक
主宰監督
मण्डलीको संयोजक
学校の監督
स्कुल ओेभरसियर (/ निरीक्षक)
奉仕監督
सेवा निरीक्षक
部門の監督
विभागको निरीक्षक
旅行する監督
परिभ्रमण निरीक्षक
巡回監督
क्षेत्रीय निरीक्षक
都市の監督
नगर निरीक्षक
監督にみっちりとしごかれた
निरीक्षकले हामीलाई कडा तालीम दिए ।
失敗作が続いて俳優には仕事が来なくなり監督の評判は地に落ちた ’
एकपछि अर्को चलचित्र फ्लप भएकोले नायकले फेरिफेरि काम पाउने सम्भावना चकनाचूर भयो र निर्देशकको प्रतिष्ठामा पनि ठूलो धक्का लाग्यो ।