完全
〔欠点 / 不足がないこと〕 perfection; सिद्धता ; पूर्णता ;〔ぜんぶそろっていること〕 entirety; सम्पूर्णता ;
人に完全さを求めちゃいけない
मानिसबाट सिद्धताको आशा गर्नु हुँदैन ।
完全な暗闇
घनघोर अन्धकार
完全な球体
सम्पूर्णतः गोलाकार
完全な自由なんて存在しないよ
पूर्ण स्वतन्त्रता कहीँ पाइँदैन ।
完全な秘密で
पूर्ण गोपनीयतामा
完全な人間
सिद्ध मनाव
完全な絆
सिद्धताको गाँठो
完全にそろった聖書
सिंगो बाइबल
それは完全に新しくなるでしょう
बिल्कुलै नयाँ हुने छ ।
これは完全にあなたの決定です
यो त पूर्ण रूपले तपाईंको निर्णय हुन्छ ।
私は彼を完全には信用しない
म उसमाथि पूर्ण भरोसा त राख्दिनँ ।
彼は父親の命令に完全に従った
उनले आफ्नो बुवाको आज्ञा दुरुस्त पालन गरे ।
世界舞台からその国は完全に姿を消した
त्यो राष्ट्र विश्व मञ्चबाट सम्पूर्णतः लोप भयो ।
あなたは完全にネパール人ですね
तपाईं पूरा नेपाली नै हुनुहुदोरहेछ ।
完全に落伍者になったと感じた
चारैतिर असफलता नै असफलता छाएको महसुस भयो ।
ゆらゆら揺れるろうそくの火は完全に消えた
त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।
我々はだれも完全に自由でいるなんてできないし,責任を担わないわけにはいかないんだ
हामी कोही पूर्णतया स्वतन्त्र हुन सक्दैनौं; सबैले जिम्मेवारी बहन नगरी हुन्न ।