顔立ち
1. 〔顔のつくり〕 features; अनुहारको अंशहरू ;〔顔つき〕 looks; अनुहारको रूप ;
よい顔立ち
छाँटकाँट मिलेको अनुहार ; चिट्टिक्क परेको मुहार ; चन्द्रमा जस्तो मुहार
顔立ちの整った 女
सुन्दरसुन्दरी ; छाँटकाँट मिलेको ; चिट्टिक्क परेको
彼女は顔立ちがいい
उनीसँग चिटिक्क मिलेको (/ परेको) अनुहार अनुहार छ । ; उनी राम्री देखिन्छिन् ।