顔色
1. 〔顔の色〕 a complexion; अनुहारको रूप–रंग ; चेहरा ;
彼は顔色が悪い
उसको अनुहार रंग (/ खून) हराएको (/ नभएको) छ ।
顔色が青いよ は使わない
तिम्रो अनुहार फिक्का (/ पहेंलो) देखिन्छ । *निलो
彼女は顔色が白い(黒い)
उसको मुख सेतो (कालो) छ ।
彼は顔色がいい
उसको अनुहार चहकिलो छ । ; ऊ स्वस्थ (/ राम्रो) देखिन्छ ।
2. 〔顔の表情〕 expression; अनुहारको भाव ; चेहेरा ;
晴れやかな顔色
प्रफुल्ल चेहरा (/ अनुहार)
暗い顔色
घोसो ; घोसे अनुहार ; अँध्यारो मुख
顔色が悪い ~
रिसाएको हुनु ; को अनुहार बिग्रनु
人の顔色を読む
चेहरा देख्नु (/ दजाउनु)
彼女はいつも夫の顔色をうかがっていた
उसले आफ्नो पतिको चेहेरा बराबर हेर्दथी ।
彼の血の気が引いた 字:「彼の顔色が黄色くなった」
तिनको अनुहारको रङ्ग पहेंलो भयो । *