顔を合わせる
1. ⇒かおあわせ(顔合わせ)
彼らは顔を合わせたときだけしゃべる
आमनेसामने (/ मुखामुख / मुखेन्जी) हुँदा मात्र उनीहरू बोल्दछन् ।
彼らは顔を合わせればいつも口げんかをする
तिनीहरू मुखामुख गर्नासाथ (/ तिनीहरू एक–अर्काको मुख हेर्नासाथ) झगडा गर्छन् ।
恥ずかしくてあの人とは顔を合わせられない
लाजले म उहाँको मुख हेर्न सक्दिनँ ।