香り
1. an aroma; a fragrance; a scent; a perfume; bouquet;〔一般〕 ( मीठो) वासना ; सुगन्ध ; वास ; वास्ना ; सुवास ; सुवासना ;〔香水〕 अत्तर ;〔香〕 धुप ;〔甘い香り〕 a sweet fragrance; मगमग (/ मीठो) वास्ना ; अत्तर ; महक * 「蜂蜜( मह) 」から;〔かおること〕 smelling; perfuming; महकाइ ;
香水の悩ましい香り
अत्तरको मोहक (/ मोहित पार्ने) बास्ना
香りが漂う
सुगन्धी बास्ना आउनु ; मीठो बास्ना फैलिनु
香りの良い〔香水花などの〕
/सुगन्धित ; मीठो बास्ना आउने ; सुगन्धले युक्त
花の香りにうっとりした
फूलको सुगन्धले (/ सुगान्धी बास्नाले) उनी मोहित भइन ।
部屋は花の香りがぷんぷんしていた
कोठामा फूलको बास्ना मगमग चलेको थियो ।
良い名の香りは芳しい香油よりも芳しく死ぬ日は生まれる日より尊い ’
असल नाउँको बासना अति सुगन्धित अत्तरकोभन्दा मीठो हुन्छ; मृत्युको दिन; जन्मेको दिनभन्दा उत्तम हो ।
2. 〔趣〕 flavor; विशिष्टता ; रस ;