-から
1. 〔原因 / 動機 / 理由を示す〕 ले ; द्वारा ; बाट ; देखि ; हुनाले ; भएकोले ; भएको हुनले ; गर्नाले ; गरेकोले ; गरेको हुनले ;〔以下は未来の内容を示唆〕 हुने हुनले ; हुनेले ; गरे हुनले ; गर्नेले ;
もう遅いから帰ろう
अबेर भएसकेकोले फर्कौं ।
寒くなったから震えた
चिसो हुनाले (/ भएकोले / भएको हुनले) म कामें ।
悲しくなったから泣いた
दुःख लाग्नाले (/ लागेकोले / लागेको हुनाले) म रोएँ ।
仕事をしたから給料をもらった
काम गरेकोले (/ गरेबापत) उसले ज्याला पायो ।
彼を慰めてあるから慌てないはずだが ’
मैले उसलाई सान्त्वना दिएँ; ताकि (/ जसबाट / जसले गर्दा) ऊ नआत्तिओस् ।
汚い水を飲んだから病気になった 男女平等の考えから近年ではと複数扱いするようになって来ている
फोहोर पानी खानाले (/ खाएकोले / खाएको हुनले) म बिरामी भएँ । *खाएकाले
食べたからほっとした
खाना खानाले मलाई आराम भयो ।
彼は若いからそれが理解できないのだ
ऊ जवान भएर नै त्यो कुरा बझ्न सक्दैन क्या ।
彼が遅いからって心配する必要はない
ऊ ढिलो आयो भन्दैमा चिन्ता गर्ने काम छैन ।
フランス語を教えることから生計を立てている
फ्रान्सेली पढाउनाले (/ द्वारा/ बाट ) म रोजी रोटी जुटाउँदैछु ।
健康が優れないから家にいた
あの人は嫌いだから彼のパーティーには行かない
2. 〔 「… してから 」 の形で , 時間の起点を示す〕 गरेपछि ; गरेर ; गरी ; गरीकन ;
生まれてからずっとここに住んでいる
जन्मदेखि नै म यहीँ छु ।
彼がここに移り住んでから年経った
ऊ यहाँ बसेर तीन वर्ष गयो । ; ऊ यहाँ बसेको तीन वर्ष भयो (/ भइसक्यो) ।
家に帰ってからが大変だった
घरमा फर्केपछि धेरै गाह्रो भयो ।
3. 〔相手への脅し / いたわりを示す〕
言うことを聞かないとケーキを上げないから
ज्ञानी भई बस्दैनौ भने म केक दिन्नँ है ।
まあいいから座りなさいよ
ललबसौं बसौं । ; हुन्छहुन्छबसौं बसौं ।
4. 〔場所の起点を示す〕 देखि ; बाट baaTa ;
私の方から
मेरोतर्फबाट
彼は部屋から出て行った
ऊ कोठाबाट निस्केर गयो ।
北からの風
उत्तरबाट बहने हावा
遠くから見ていた
मैले त्यो टाढाबाट हेरिरहेको थिएँ ।
泥棒は窓から入った
चोर झ्यालबाट(/ भएर) भित्र पस्यो ।
昨日ポカラからカトマンズに戻った
म हिजो पोखराबाट (/ पोखरादेखि) काठमाण्डू फर्किएँ ।
5. 〔時間 / 順序の起点を示す〕 देखि ; जातै ;
幼い(子供が小さい)時から
छोराछोरी) साना छँदादेखि (नै) ; शैशाकालदेखि ; ठिटै छँदादेखि
生まれた時から 〔生来〕〔生誕して〕
जन्मजातै ;जन्मदेखि
~から直ぐ
गर्नसाथ ; गर्नेबित्तिकै
食べてから直ぐは運動しないでください ’
खाना खनासाथ (/ खानेबित्तिकै) नखेल्नुस् ।
父を亡くしてから年たった
मेरा बुबा मरेको (/ मेरा बुबाको मृत्यु भएको) तीन वर्ष भइसक्यो ।
からまで数えなさい
दशदेखि बीससम्म गन ।
これからはもっと気を付けなさい
अबदेखि त अझ होशियार हुनुपर्छ है ।
彼は僕の友達だ五歳の時からのだよ
ऊ मेरो साथी होपाँच वर्षछँदा देखिको ।
月曜から金曜日まで日ある
सोमबारदेखि शुक्रबारसम्म पाँच दिन हुन्छन् ।
彼はその時からずっと病気です
त्यो बेलादेखि ऊ सधैं बिरामी रहेछ ।
僕は昨日からポカラに向かって旅をしている ’
म हिजोदेखि पोखरातिर घुम्न गएको छु ।
6. 〔動作の元となる人を示す〕 बाट ; द्वारा ;
「お早う」「私からもお早う」
“” “” “गुड्मोर्निङ ।” “मेरो (तर्फबाट) पनि गुड्मर्निङ ।”
彼らは自分から家を訪ねなければならなかった
々तिनीहरू आफै अग्रसर भई घर–घरमा जानुपर्थ्यो ।
彼はみんなから好かれていた
ऊ सबैलाई मनपरेको थियो ।
あなたからそのことを話してください
तपाईंले नै त्यो कुरा गर्नुस् ।
人からの賞賛を求める
मानिसबाट प्रशंसा बटुल्नु
その子はグループから仲間外れにされていた
केटो समूहबाट एक्ल्याइयो । ; समूहले केटोलाई एकलाइदियो (/ एक्लो पारिदियौ) । ; केटोलाई समूहबाट वञ्चित (/ बहिस्कृत) गराइयो ।
あなたの病気のことは私もヤムから聞いていました
मैले पनि यमबाट तपाईंको बिरामीको कुरा सुनेको थिएँ ।
私はそのことを彼から聞いた
मैले उहाँबाटै (/ उहाँद्वारा नै) त्यो कुरा सुनेँ ।
人から献血を受けた
पैंसट्ठी जनाद्वारा रक्तदान पाइयो ।
7. 〔選択などの対象を示す〕 बाट ;
委員会は人から成り立っている
समिति पाँच सदस्यले बनेको छ ।
これは聖書からの引用です
यो चाहिं बाइबलबाट लिएको शब्द हो ।
彼はその事から一切手を引いた
उसले त्यो ममिलाबाट पूर्णतया हात झिक्यो (/ निकाल्यो) ।
8. 〔分離 / 解放などのもとを示す〕
彼女の手から雑誌を掴み取った
उसले उनको हातबाट पत्रिका स्वाट्ट तान्यो ।
やっと任務から解放された
बल्ल ड्युटीबाट मक्त भएँ ।
9. 〔数量 / 順序 / 範囲などの始点を示す〕
歳から上の子供
दसभन्दा माथिका उमेरका बच्चाहरू
歳から歳までの女性
कटी मान्छे जो १५ देखि २५ उमेरकाहरू
10. 〔材料 / 成分を示す〕
この繊維は石油から作る
यो तन्तु पेट्रोलबाट बन्छ (/ बनाइन्छ) ।
この臼は個の石から成っていた
यो सिलौटोमा दुइटा ढुङ्गा हुन्थ्यो ।
この協会は部門から成っている
यो संस्था पाँच विभाग मिलेर बनेको छ ।
世の中の主要な組織は商業宗教政治という要素から成っている
संसारका मुख्य सङ्गठन व्यापारिकधार्मिक अनि राजनैतिक तत्त्व मिलेर बनेको छ ।
11. 〔立場 / 判断の根拠を示す〕
私の目から見れば彼はまだ子供だ
मेरो नजरमा (/ नजरबाट देख्द) त ऊ अझै बच्चा हो ।
顔付きからすると嬉しいことがあったのだろう
उसको अनुहारले केही खूशीको कुरा भएको जस्तो देखाउँछ ।
12. 〔原因 / 理由を示す〕
彼は親切心からそうした
दया जागेर उनले यसो गरे ।
彼は過労から病気になった
अत्ति थाकेर ऊ बिरामी भयो ।
《 接続助詞 》
《 格助詞 》