空振り
1. 〔野球やテニスなどで〕
空振りする
हावा हान्नु
2. 〔たたき損うこと〕
こぶしを打ち下ろしたが空振りだった
उसले मुक्का हान्न खोज्यो तर हावा मात्र हान्यो ।
慣用表現
〔不成功に終わること〕
するすると言いながら何もしないで一月を空振りにした
काम गर्छु भनेर उसले एक महिना टाऱ्यो (/ उसले केही नगरी एक महिना बितायो) ।
犯人の捜索は空振りに終わった
अपराधीको छानबीन खेर गयो ।