辛い
1. 〔舌を刺すような〕 hot; पिरो ;〔香辛料の利いた〕 spicy; पिरो ;〔こしょうの利いた〕 peppery; पिरो ; चर्को ;
非常に辛い
पिरो न पिरो ; धेरै पिरो ; असाध्य पिरो
少し辛い
पिरोपिरो ; अलिअलि पिरो ; रमरम पिरो
辛いスパイス
गरम (/ पोल्ने) मसला
アチャールが物凄く辛い
अचार उग्र (/ असाध्य / ज्यादै / अति) पिरो रहेछ ।
このカレーライスは辛すぎる
यो दालभात पिरो न पिरो रहेछ ।
2. 〔塩辛い〕 salty; नुनिलो ; नुन भएको (/ हालिएको) ;〔とても塩辛い〕 very salty; नुन बढी भएको ; नुनले चर्को भएको ;
この漬け物は辛い
यस अचारमा धेरै नुन भएछ ।
3. 〔厳しい〕
辛い扱い
कठोर (/ कडा) व्यवहार
私たちの先生は点が辛い
अंक दिन हाम्रो शिक्षक कडा हुनुहुन्छ ।
4. 〔つらい〕
辛い現実
परितिक्त सत्य
辛い仕事
साह्रो (/ गाह्रो / दुःखदायी / कडा) काम