からかう
1. make fun of~; खिज्याउनु ; गिज्याउनु ; उल्ल्याउनु ; जिल्ल (/ उल्लीबिल्ली) पार्नु ; हँसोमा उडाउनु ;〔悪気なく〕 banter with~; ठट्टा (/ हँस्यौली / ख्यालठट्टा) गर्नु ;〔ふざけて〕 tease; जिस्क्याउनु ; गिज्याउनु ; चिढ्याउनु ; पात्तिनु * 異性と;〔気さくに〕 chaff; ठट्टा (/ हँस्यौली / ख्यालठट्टा) गर्नु ;
犬をからかっていたら噛まれた
कुकुरलाई चलाउँदा मलाई टोक्यो ।
少年たちは面白がって女の子たちをからかった
केटाहरूले रामइलोको लागि केटीहरूलाई जिस्काए ।
踊りも知らないのかと私をからかった ’
नाच्न जानेन भनेर तिनीहरूले मलाई गिज्याए (/ उल्ल्याए / होच्याए) ।
子供たちがびっこの子をからかっている
केटाकेटीहरू लंगडालाई जिस्क्याउँदैछन् (/ उडाउँदैछन् / उपहास गर्दैछन्) ।