絡ませる
1. 〔関係づける〕 ( मनमा) जोरिनु / जोर्नु ;
これをその件と絡ませて考えるのは適当でない
यो र त्यो कुरा जोरेर सोच्नु भएन ।
2. 〔混乱させる〕 अलमल्याउनु ; राम्ररी सोच्न नसक्ने पार्नु ;
慣用表現
〔巻き付かせる〕 make~ twist (/ twine / wind / coil) around; बटार्नु ; अल्झाउनु ;
小指を絡ませて約束する
कान्छी औंला जोडेर वाचा राख्नु
樹の枝に縄を絡ませた
उसले रूखको हाँगामा डोरी अल्झायो (/ अड्कायो) ।
花を絡ませ首飾りを編んだ
उनले (धागोमा) फूल अल्झाएर माला गाँसिन् ।