絡む
1. 〔巻き付く〕 coil (/ twine) around; लहसिनु ; अल्झिनु ; बाटुलो (/ गुँडुलो) हुनु (/ पर्नु) ; गुँडुल्किनु ; बाट्नु ; बटार्नु (/ बटारिनु );
絡み絡んだ部分
/गुजो / गुजा
つる(蔓)は近くの植物に絡む
लहरा नजिकको वृक्षसँग लहसिन्छ (/ फस्छ) ।
喉にたんが絡まっている 乾いて詰まっている様子
घाँटीमा कटकटी (/ टाँसिएर सुकेको) मयल छ । *
2. 〔もつれる〕 get entangled; लहसिनु ; अल्झिनु ; अल्झो (/ उलझन) पर्नु ; फस्नु ;
3. 〔密接に結び付く〕
彼らの仲間割れには金の問題が絡んでいた
पैसा चाहिँ तिनीहरूको मनमुटावको मूल जरा हो । ; तिनीहरूको मनमुटाव पैसाको समस्यासित सम्बन्धित थियो ।
感情が絡むと事が面倒になる
मानिसको भावना मुछ्यो भने समस्यालाई अझ कठीन बनाउँछ ।
4. 〔難癖を付ける〕
酔っ払いに絡まれた
जँडयाहाले (/ मातेकोले) मसित झगडा गर्न खोज्यो ।