UNOES日ネ辞書日本語⇄ネパール語辞書

駆られる

1.

  • 郷愁に駆られる

    घरको यादले सताउनु

  • 自責の念に駆られる

    दोषी महसुस गर्नु ; खेद लाग्नु ; आफ्नो अन्तस्करण पोल्दा–पोख्दै रहनु ; दोषी अन्तस्करणले पिरोल्नु (/ पोल्नु / घोच्नु)

  • 恐怖に駆られた

    आतंकले हामीलाई गाँज्यो ।

  • 愛欲に駆られて

    कामातुर भएर ; कामवासनाले व्याकुल (/ उत्तेजित) भएर ; सम्भोगको लागि आतुर भएर

  • 突然不安な気持に駆られた

    अचानक चिन्ताले मलाई आक्रान्त गऱ्यो ।

  • 何かが不足するのではないかと不安に駆られていた

    अपुगको जीवन बिताउनुपर्ला भन्ने डर मसित थियो ।