彼此
1. 〔あれやこれや〕 this and that; one thing and (/ or) another; यताउता / यताउति ; यसैबीच ; बीचमा ;
彼此するうちに一か月たってしまった
यताउता गर्दा गर्दै एक महिना गइसक्यो (/ बितिसक्यो) ।
彼女はその意味を心の中で彼此考え始めた
त्यसको अर्थ तिनले मनमनै गुन्न थालिन् ।
起きていないことまで彼此心配するな
हुँदै नहुने कुराको लागि अनावश्यक चिन्ता नगर ।
群衆は彼此叫んでいた
कसैले एक थरी अनि अरूले चाहिँ अर्कै थरी नारा लगाइरहेका थिए ।
2. 〔おおよそ〕 झण्डै ; लगभग ;
彼此4時だ
चार बज्न लाग्यो ।
彼がこの家に住んで彼此2年になった
उहाँ यस घरमा बस्नुभएको लगभग (/ मोटामोटी / पुगनपुग) दुई वर्ष भयो ।
結婚して彼此35年になります
हाम्रो विवाह भएको ३५ वर्ष जति भयो ।
「いつ引っ越したんですか」「なりますかね,もう彼此1年くらいには」"
कहिले सर्नु भएको नि?" "भयो होला, त्यस्तै एक वर्ष जति त ।"