枯れる
1. 〔草木が〕 wither; die; ओइलनु / ओइलिनु ; मुर्झाउनु ; ताजापन नष्ट हुनु ; सुक्नु ; मर्नु ;
日向に置いた花が枯れた
घाममा राखेको फूल ओइलायो (/ मऱ्यो / मुर्झायो) ।
枯れかけた植木が雨で生き返った
मर्न लागेको बिरुवा पानी परेपछि बिउँत्यो (/ जाग्यो / सप्रयो) ।
命は枯れては消える草花のようだ ’
हाम्रो जीवन ओइलाइजाने घाँसझैं क्षणिक हुन्छ ।
人の美しさもやがて枯れてゆく
मान्छेको सुन्दरता पनि पछि ओइलाइजान्छ ।
2. 〔材木が乾燥している〕
慣用表現
〔深み , 渋みが出る〕 पूर्ण विकसित हुनु ; परिपक्व हुनु ;