狩り
1. 〔猟〕 hunting; a hunt; सिकार / शिकार ; आखेट ; सिकार खेलाइ ; सिकारी गतिविधि ; मृगया ; ऐरो ;
狩りに行く
सिकार (/ आखेट) खेल्न जानु
いのしし(きじ / 鹿)狩りに行く
बँदेलको (तीतरको / मृगको) सिकार खेल्न जानु
連語
狩りをする
狩りをするライオン(犬)
सिकारी (/ सिकार गर्ने) सिंह (कुकुर)
2. 〔貝 / きのこなどを採ること〕 टिपटाप Tip ・ Taap ; टिपनटापन Tipan ・ Taapan ; टिप्ने काम ;
潮干狩り
きのこ(みかん)狩り
च्याउको (सुन्तलाको) टिपटाप
3. 〔人を狩り出すこと〕 खेदो ;
魔女狩り
बोक्सीको खेदो
山狩り
4. 〔鑑賞すること〕
紅葉狩りに行った
हामी शरद्ऋतुमा रातो परेका पातहरू हेर्न गयौं ।