借りる
1. 〔金品を〕 borrow; उधारो (/ सापट / ऋण) लिनु ; सापट (/ उधारो) गर्नु ;
個人で借りれる限度額
एकल कर्जासीमा
借りたルピア
सापटी (/ सापट लिएको / उधारो लिएको) रुपियाँ
彼にペンを借りた
मैले उसँग कलम मागेँ ।
低利で金を借りる
कम (/ निम्न) व्याजमा ऋण (/ कर्जा) लिनु
私から生活費を借りた
उसले मबाट घरखर्चका लागि सापट (/ उधारो / कर्जा / ऋण) लियो ।
返す予定で金を借りた
मैले उसबाट उधारोमा (/ सापटीमा / पछि फिर्ता दिने गरी) पैसा लिएँ ।
彼から借りたものを返した
उसबाट लिएको सापट फर्काइयो ।
後払いを条件に店から正装着の生地を借りた
मैले पसलबाट दौरासुरुवालको कपडा उधारो लिएँ ।
私の本を借りても良いよ
मेरो किताब सापट लिन सक्छौ ।
お願いだけどお金を借りれるかな
कृपा गरेर मलाई केही पैसा सापट दिनुहुन्छ
金を借りようと道で待ち受けていた
पैसा सापट माग्नलाई उसले मलाई बाटोमा रोक्यो ।
家を抵当にして万ルピア借りた
मैले घर बन्धक राखेर ५० लाख रूपियाँ उधारो (/ सापट / ऋण) लिएँ ।
2. 〔使用する〕 use; चलाउनु ; प्रयोग गर्नु ;
電話(お手洗い)をお借りしてもよろしいでしょうか
टेलिफोन् (बाथ्रूम / ट्वाइलेट) चलाउन सकिन्छ
3. 〔賃借する〕 rent; hire; lease; भाडामा लिनु ;
家を借りる
घर भाडामा लिनु
この部屋を月ルピヤで借りている
मैले एक माहिनको लागि ८ जहार रूपियाँमा यो कोठा लिएको छु ।
彼は勉強のため部屋を借りて町に住んでいる
ऊ पढ्नका लागि सहरमा डेरा लिएर बसेको छ ।
〔助けを受ける〕 ( मद्दत) पाउनु ; (सहारा) लिनु ;
宣伝の助けを借りる
प्रचार–प्रसारको सहारा लिनु
彼は入門書や辞書の助けを借りずに英語を勉強した
उनले वर्णमाला वा शब्दकोशहरूको मद्दतबिना (/मद्दतबैगर / मद्दतबाहेक) अंग्रेजी पढे ।
彼らの助けを借りてこの問題を解決しなければならない ’
तिनीहरूको मदत (/ सहारा) लिएर मैले यो समस्या समाधान गर्नुपर्छ ।
胸を借りる